काठमाडाैं । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालत दायर भएको छ ।

विधेयकविरुद्ध अधिवक्ताद्वय डा.ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गरेका हुन् ।

रिट निवेदकका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको र रिट दर्ता र दरपिठबारे अध्ययनपछि निर्णय हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here