काठमाडौँ । अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौँमा बसेर अमेरिकामा अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी  पक्राउ  परेका छन् ।  

रेग्मीले जुवा मार्फत  १ करोड ९५ लाख ९५ हजार कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आकाशले दुई वर्षदेखि जुवा खेलाउँदै आएको प्रहरीसँग स्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here