DORTMUND, GERMANY - JUNE 22: Cristiano Ronaldo of Portugal wins a header during the UEFA EURO 2024 group stage match between Turkiye and Portugal at Football Stadium Dortmund on June 22, 2024 in Dortmund, Germany. (Photo by Lars Baron/Getty Images)

काठमाडाैं । पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बीभीबी स्टेडियन डर्टमन्डमा शनिबार राति भएकाे खेलमा टर्कीलाई ३-० गाेलले पराजित गर्दै पोर्चुगल समूह चरणको एक खेल अगावै प्रि-क्वार्टरफाइनल प्रवेश गरेको हो ।

पोर्चुगलकाे जितका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ । टर्कीको २ खेलमा ३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here