माघ १३- नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन । माघ १४ गते शनिबारको दिन विहान १०ः४५ बजे नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी हुन  । नायिका गौतमलाई सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here