Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ- जनता समाजवादी पार्टीले बालकुमारी घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ।जसपाले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार दुई जनाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो।

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।यस्तै जसपाले उक्त घटनाका पीडितलाई क्षतिपूर्ति मिलाउन र घाइतेको उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here