काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गत खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।
अमेरिकाको ड्यालसस्थित ग्रान्ड पाइरी रंगशालामा सुरू भएको खेलमा नेपालले पहिलो विकेटमा आशिफ शेखलाई गुमाएको हाे । उनी ८ बलमा एक चौकाको मद्दतले चार रन बनाउँदै आउट भए ।