काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
अमेरिकाको ड्यालसस्थित ग्रान्ड पाइरी रंगशालामा सुरू भएको खेलमा नेदरल्याण्ड्ससँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो ।