काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा सोमपाल कामीले नेदरल्याण्ड्सविरुद्ध पहिलो विकेट लिएका छन् ।

सोमपालले नेदरल्याण्ड्सका माइकल लेभिटलाई १ रनमा आउट गराए ।

पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here