काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा सोमपाल कामीले नेदरल्याण्ड्सविरुद्ध पहिलो विकेट लिएका छन् ।
सोमपालले नेदरल्याण्ड्सका माइकल लेभिटलाई १ रनमा आउट गराए ।
पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएकाे छ ।