भदौ ४–टेक्नोलोजीमा समस्या आउनु नौलो कुरो होइन । मानव निर्मित विभिन्न इन्जिनहरुमा विभिन्न खाले समस्याहरु देखा परिरहेकै हुन्छ । तर यति बेला नेपालमा बिवाईडी ब्याट्री सुरक्षीत छ कि छैन भन्ने विषयले नयाँ बहस छेडेको छ । यो सबै भन्दा राम्रो भनेर दाबी गरियता पनि यस्मा विभिन्न खाले समस्या देखा परिरहेको छ । चीन विश्वको सबै भन्दा धेरै गाडि नियार्त गर्ने देश हो । जापानलाई पछि पार्दै केहि समय अघि मात्र चिन पहिलो स्थानमा उक्लिएको हो । चिनले गाडि मात्रै होइन अन्य विभिन्न बस्तुहरु उत्पादन गरेर विश्व बजारमा बेच्छ ।
चाइनिज ब्राण्डका गाडिहरु पहिले देखिनै वोल्क्सोवगन , निस्सन , टोयटा को कपी गर्नमा खप्पिस छ कशैले अगाडी को गिरिईल्ल त कसैले टैल लाईट मात्र कपी गर्थे भने कसैले पुरै हुबहु एउटै गरे । जस्तै ‘बिवाईडी को ‘एस ७’ ले ‘लेक्स्स आरएस’ को हुबहु कपी , ‘बिवाईडि एम६’ ले ‘टोयोटा प्रेविअ’ को ।
चिन को ‘बेइजिङ ईन्स्टिच्युट अफ टेक्नोलोजी’ को अनुसार २०२० देखी २०२२ सम्मा ११ वटा गाडिमा आन्तरिक गडबडीले आगलागी भएको बिवाईडि गाडि र अक्टोबर २०२१ मा ‘बिवाईडि हङ’ मोडेल गाडि चलाउदै गर्दा षेन्जेन षुइगुअन राजमार्ग मा आग्लागी भयो जबकी जुन चै “ब्लेड ब्याट्री” बिवाईडि कम्पनी अहिलेको सबैभन्दा राम्रो ब्याट्री भनेर दावा गर्छ । राम्रो भनेर दाबी गरिएको ब्याट्रीमा नै खराबी देखिएपछि यति बेला गाडिको लोकप्रियतामा ह्रास आएको छ भने गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ । यसै विषयको थप जानकारी मुलक र तथ्यपरक विषयवस्तु अर्को अंकमा पस्कने छौं ।



























Build your dreams or blast your dreams!! BYD??
नेपालमा त चाइनिजले ठगेर खाने जन अमो अब त गाडी