काठमाडाैं । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् ।
