काठमाडौँ । आरिफ शेखले हङकङको पहिलो विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय श्रृंङ्खलाको पहिलो खेलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गरिरहेको छ । यसक्रममा २.२ ओभर बलिङ गर्दै नेपालका तर्फबाट शेखले पहिलो विकेट लिएका हुन् ।

शेखले आफ्नो दोस्रो ओभर बलिङ गर्दै निजाकात खानको विकेट लिए । शेखको बलिङमा सन्दिप जोराले क्याच लिएपछि १६ रन बनाएर खेलिरहेको हङकङले पहिलो विकेट गुमाएको हो । सृङ्खलामा नेपालसहित हङकङ र पपुवा न्यूगिनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here