काठमाडौं, ३ असोज । चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here