Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
1110 POSTS 0 COMMENTS

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

0
काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् । पौडेललाई सर्वोच्च...

सरकारमा जाने तयारी छैन : सभापति रवि लामिछाने

0
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले...

स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्दै सासमङ

0
काठमाडौं - दक्षिण कोरियाली कम्पनी सामसङले यस वर्षको अन्त्यमा ग्यालेक्सी स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ  । सन् २०२१ मा ग्यालेक्सी एस२१ सिरिजका...

उपराष्ट्रपति निर्वाचन: जसपाकी प्रमिला यादवले लिइन् उम्मेदवारी फिर्ता

0
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्। उपराष्ट्रपतिका लागि शनिबार उम्मेदवारी दर्ता गरेकी...

उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

0
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका...

स्ववियु निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने दिन

0
काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका...

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

0
स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

0
काठमाडौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष...

वर्तमान सरकारमा म मन्त्री बन्दिनँ, बन्न मिल्दैन : महामन्त्री थापा

0
काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना...

आरआर क्याम्पसबाट खुकुरीसहित विद्यार्थी नेता चन्द पक्राउ

0
काठमाडौँ - राजधानीको प्रदर्शनमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाट खुकुरीसहित विद्यार्थी नेता पक्राउ परेका छन् । शनिबार साढे १ बजेको समयमा भएको आपसी विवादका...