The News Buzzer
सामूहिक बलात्कार आरोपमा घोराहीबाट ३ जना पक्राउ
काठमाडौँ - दाङबाट प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार...
सिन्धुली बस दुर्घटना : ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै
काठमाडौं– ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...
मदिरा पिएर हंगामा गर्ने प्रहरी जवान निलम्बित
सप्तरी- सप्तरीको राजविराजमा दिउँसै मदिरा पिएर सडकमा हंगामा गर्ने प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । उनले शुक्रबार मदिरा पिएर चेकजाँच गर्न थालेपछि...
उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदै
काठमाडौँ - निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन गर्ने भएको छ । उम्मेदवारहरूको अन्तिम नामावली आज साँझ ५ः०० बजेभित्र प्रकाशन...
प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायी महासंघको साधारणसभा उद्घाटन गर्ने
काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा आज सुरु हुने भएको छ । महासंघको २४ औं साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको...
स्ववियु निर्वाचन : उम्मेदवारविरुद्ध आज दाबी-विरोध दिन सकिने
काठमाडौं- चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ। बिहान ११ बजेदेखि...
कोशी प्रदेशमा आज बन्द आह्वान
काठमाडौं- कोशी प्रदेश नामकरण खारेजको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ समितिले आज आह्वान गरेको बन्दका कारण कोशीको जनजीवन प्रभावित बनेको...
रक्षा कार्यविधि परिमार्जन हुँदै, राष्ट्रपतिको सवारीमा सडक खाली नगाइने
काठमाडौं - गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र...
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र ...
नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्दै नेविसंघको केन्द्रीय कार्यालयमा ताला
काठमाडौं - नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा ताला लागेको छ । नविसंघको जिल्ला सभापति मनोनय र स्ववियु निर्वाचनको टिकट वितरणमा अध्यक्ष दुर्जाङ शेर्पाले मनोमानी...






























