Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
1110 POSTS 0 COMMENTS

नेपाल वेयरहाउजिङ्गको आईपीओ सर्वसाधारणमा आजदेखि बिक्रीमा

0
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ जारी गरेकोे छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका...

सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय

0
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ  ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार...

१०कात्तिकदेखिआईपीओनिष्कासगर्दैमुक्तिनाथकृषिकम्पनी

0
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कात्तिकदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा...

नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना

0
मधेशी, मुस्लिम र पहाडी बसोबास भएको शहर नेपालगञ्जमा केही सय मिटरको दूरीमा मन्दिर र मस्जिद भेटिन्छन् । सँगै बसेपछि गोडा लाग्छ, तर स्थानीय हिन्दु र...

चर्चित रक गायक तथा कलाकार रोविन तामाङको निधन

0
नेपालका चर्चित रक एण्ड पप गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । उनको मृत्युको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।...

धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु

0
धादिङ । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया...

विदेशबाट ल्याएको आइफोनमा १० हजार कर लाग्ने

1
काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र...

सिन्धुलीमा सर्पको टोकाइबाट दाजुभाईको मृत्यु

0
सिन्धुली । सिन्धुलीमा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका वडा न.१ स्थित गणेश पाहाडीको १३ वर्षीय छोरा ग्रिस पाहाडी...

भारतको जम्मुमा बस दुर्घटना : सातको मृत्यु, १२ जना घाइते

0
काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा...

टि २० महिला क्रिकेटमा नेपालसँग मलेसिया सात विकेटले पराजित

0
काठमाडौं । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा मलेसिया नेपालसँग पराजित भएको छ । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज...