Home Authors Posts by The News Buzzer

The News Buzzer

The News Buzzer
1110 POSTS 0 COMMENTS

‘जनताबाट निर्वाचित सांसदहरूले सिफारिस गर्नु पनि अपराध जस्तो हो भनेर हेर्नु...

0
काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् । ​ मंगलबार अर्थ...

बागमती र विष्णुमती किनारका सुकुमबासी बस्ती हटाइने, थप ४४ स्थानामा स्मार्ट...

1
काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाउने भएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले मंगलबार संघीय संसदमा आर्थिक वर्ष ०८०र८१ को...

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्ने, औद्योगिकीकरणको गतिलाई तीव्रता दिने

0
काठमाडौं । सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।...

८ विमानस्थल स्तरोन्नति गर्ने, वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत

0
काठमाडौं । सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।...

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने, त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको...

0
काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।महतले यस्तो घोषणा गरेका...

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

0
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत...

पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो, ११ अर्ब ९६ करोड विनियोजन

0
काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक...

किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन, गाँजा खेतीको सम्भाव्यता...

0
काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको...

विद्यार्थीलाई दिवा खाजामा जंक फुड दिन नपाइने, प्रोत्साहन भत्ता खारेज

0
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा दिवा खाजालाई निरन्तरता दिने...

हिमालको पानीलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा

0
काठमाडौं । सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरीुवाटर फ्रम द हिमालय कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०८१ को बजेट...