Bishal Puri
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट...
शीतल निवासमा प्रधानमन्त्रीको शपथ सुरु
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे शपथ सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवास पद तथा गोपनियताको शपथ सुरु भएकाे हाे ।
प्रधानमन्त्रीको शपथ...
भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा...
लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।
उनी श्रम...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको...
प्रधानमन्त्री ओलीको पीएसओमा डीएसपी कार्की
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को जिम्मेवारी डीएसपी नवीन कार्कीले पाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट कार्की बालुवाटारस्थित प्रधानमन्त्रीको...
नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला
काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता...
बिदा हुँदै अर्थमन्त्रीले भनेः चार महिनामा आशा जगाउने काम गरेँ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयका कर्मचारीले आइतबार आफ्नो बिदाइका लागि आयोजना गरेको...
त्रिभुवन विश्वविद्यालय सभा स्थगित
काठमाडौँ – सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा...
खुल्यो अवरुद्ध कर्णाली करिडोर
काठमाडौँ । पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका- ८ लाफामा वर्षासँगै आएको पहिरोले...
































