काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे शपथ सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवास पद तथा गोपनियताको शपथ सुरु भएकाे हाे ।
प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको हाे । प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।