Bishal Puri
डिपफेक भिडियोविरुद्ध उजुरी रणवीर सिंहले दिए उजुरी
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् ।
एक विज्ञप्ति...
बादशाहले १२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गरेपछि तस्बिरहरू भाइरल
र्यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय...
अख्तियारले सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध चलायो मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी बल, ३६ नम्बर...
मौसम र सुनिताले ल्याए लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’
काठमाडौँ । गायक मौसम गुरुङ र गायिका सुनिता बुढाक्षेत्रीले लोकदोहोरी गीत ‘दमौलीमा झर है कान्छु’ ल्याएका छन् । ओम छिनालको शब्द तथा संगीत रहेको...
१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा
काठमाडौँ । सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको...
गुल्मीको इस्मा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट
काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । सोमबार इस्मा गाउँपालिका– ६ को बुल्ममा दुई घर...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ टिटिहिरियास्थित सडकमा हाल नम्बर...
बाँदर धपाउँदा बन्दुकको छर्रा लागेर मृत्यु
काठमाडौँ । बाँदर धपाउन एकनाले भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारुदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको...
जुवातास खेलिरहेका ४ जना पक्राउ
काठमाडौँ । पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय...
हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
काठमाडौँ । हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ३८ वर्षीय...































