Bishal Puri
फिल्म ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु
काठमाडौँ । फिल्म ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को पूजा शर्मा, पल शाह,...
‘बलिदान’मा भित्रिए दिव्य देव
काठमाडौँ । आसुसेन फिल्मसको निर्माणमा बन्न लागेको फिल्म हो ‘बलिदान’ । बलिदानको मुख्य भूमिकाको लागि दिव्य देव अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको...
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको छ । यसअघि पेमगेट्वेसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ...
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल...
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिष्कार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा...
गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको...
मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा पक्राउ
काठमाडौँ । मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । स १ च ६९१ नम्बरको एम्बुलेन्स चालक लहान नगरपालिका–१ का...
निर्देशक अशोक शर्माले नयाँ फिल्म बनाउँदै
काठमाडौँ । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्ष अगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा...
वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक भएको छ । र्याप प्यार्टनमा तयार गीतमा ¥यापर कुशल पोखरेलको स्वर...
































