Bishal Puri
ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ...
न्युयोर्क । गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई पालना गर्दै चाँडै नै गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने भएको छ ।...
अतिरिक्त हवाई रुटका लागि नेपालले फेरि आग्रह गर्यो भारतलाई
काठमाडौँ । नेपालले फेरि एक पटक भारतलाई अतिरिक्त हवाई रुटका लागि आग्रह गरेको छ ।
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटघाटमा परराष्ट्रमन्त्री डा.आरजु...
राजीनामा दिने संघीय कर्मचारीलाई ट्रम्पले आठ महिनाको तलब दिने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालयमा फर्किन नचाहने लगभग सबै कर्मचारीलाई ‘बाइआउट’ प्योकज दिने घोषणा गरेका छन् ।
अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो...
ओम प्रतिकले थाले ‘मोहोर’को छायांकन
काठमाडौँ । निर्देशक ओम प्रतिकले नयाँ फिल्म ‘मोहोर’को छायांकन सुरु गरेका छन् । उनले काठमाडौँको कागेश्वरीस्थित गागलफेदीबाट फिल्मको छायांकन सुरु गरेका हुन् ।
फिल्ममा पल...
मोनालिसाले पाउने भइन् आफ्नो छुट्टै कोठा
पेरिस । लियो नार्दो दा भिञ्चीको चर्चित चित्रकला मोनालिसाले आफ्नो छुट्टे कोठा पाउने भएकी छिन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मंगलबार यो घोषणा गरेका...
सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छन् ।
सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश...
एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गरेको छ । बैंकले माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको...
राजदूत तिमिल्सिनाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्...
धनुष–नयनतारा विवादः अदालतले नयनतारालाई दियो झट्का
नयाँदिल्ली । दक्षिण भारतीय स्टार धनुष र अभिनेत्री नयनतारा बिचको प्रतिलिपि अधिकार विवाद रोकिने कुनै सङ्केत छैन । यसैबिच, मद्रास उच्च अदालतले अभिनेत्री नयनताराविरुद्ध...
नक्कली भुटानी शरणार्थी प्रकरणः निलम्बित सचिव पाण्डेको मुद्दामा कारण देखाऊ आदेश
न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए...































