Bishal Puri
अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको छः प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्...
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन...
अमेरिकामा विमान भवनमा ठोक्कियो
वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् ।
एउटा सानो विमान...
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भयो: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।
शुक्रबार...
संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयो, नियत राम्रो देखिएनः माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको...
विराटनगर नागरिक अभियानको ४२ बुँदे सुझाव: सडक किनारामा निर्वाध हिँड्न पाइयोस्
विराटनगर । विराटनगर नागरिक अभियान समूहले विराटनगर महानगरपालिकाको सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्बन्धित विषयमा ४२ बुँदे ध्यानाकर्षण तथा सुझाव–पत्र पेस...
चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार...
एक पटकमात्रै आरक्षणको सुविधा पाउने व्यवस्था गर्न आयोगको प्रस्ताव
काठमाडौँ । लोकसेवा आयोगले एक पटकमात्रै आरक्षणको सुविधा पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय...
कोइकाले गण्डकीको प्राविधिक शिक्षामा ९० लाख डलर खर्चिने, भयो सम्झौता
पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गण्डकी सरकारले प्राविधिक शिक्षालय निर्माण गर्न लागेको छ । कोइका र गण्डकी सरकारबीच शुक्रबार सहयोग...
दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ । शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल...
































