Home Authors Posts by Bishal Puri

Bishal Puri

Bishal Puri
6911 POSTS 0 COMMENTS

अभिनेत्रीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु

0
मुम्बई । चर्चित मराठी अभिनेत्री उर्मिला कोठारेको कारले मुम्बईको कान्दिवलीमा दुई मजदुरलाई ठक्कर दिएको छ । यस दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ । घटना...

समाजवादी विद्यार्थी युनियनको महाधिवेशन चैत ७–८ गते

0
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालको महाधिवेशन तोकिएको छ । बालकुमारीस्थित जसपा नेपालको पार्टी कार्यालयमा बसेको युनियनको बैठकले अगामी...

झारपातले कुरूप बन्दै राराताल

0
मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा...

एआईजी भरत बोहरा अवकाशमा

0
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा...

अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

0
टोरन्टो । एयर क्यानडाको एउटा विमानमा आगलागी भएको छ । ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको हो । विमानस्थलमा विमानले डरलाग्दो गरी अवतरण...

दक्षिण कोरियामा विमान दुर्घटनाः १ सय २४ जनाको शव फेला

0
सिओल । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा हालसम्म १ सय २४ जनाको शव फेला परेको त्यहाँको नेशनल फायर एजेन्सीले जानकारी दिएको छ । बीबीसीमा प्रकाशित...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

0
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिससहित सोही नगरपालिका–३ इचंगु नारायण बस्ने बारा...

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो

0
काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले...

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

0
काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको...

सुनको मूल्य घट्यो

0
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार...