काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवको ब्रिफिङ सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो ।
उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै मन्त्रालय र मातहतका सचिव सहभागी छन् ।