काठमाडाैं । काठमाडौंको बौद्धस्थित धागो कारखानामा भीषण आगलागी भएको छ । धागो कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको प्रहरीले बताए ।

आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयले जानकारी दियो ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here