सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, मण्डपबाटै ८ जना पक्राउ
विराटनगर । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् ।
धनकुटा...
सेयर बजार २६२७ अंकमा झर्यो
काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ...
एमालेले सरकारलाई भन्यो अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर
काठमाडौं । सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक...
सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छः नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित...
रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू...
म्याद थपको लागि रवि र छविलाई अदालत लगियो
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित...
रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँः प्रवक्ता झा
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ ।
बिहीबार कास्कीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेता हरि ढकालले सहकारीको...
प्रधानमन्त्री ओलीले भने- काम गर्न नदिन सरकार ढल्ने हल्ला चलाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताएका छन् ।
‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि...
ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने...
सडकबाट सरकारलाई खबरदारी गर्छौं: सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको बताएका...





































