रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

0
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका...

सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

0
काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले...

छविलाल जोशीलाई अदालतमा उपस्थित गराइयो

0
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराएको छ । म्याद थप गर्ने प्रयोजनका लागि उनलाई...

अमेरिकाले सन्दीपलाई दियो भिसा

0
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने आजै अमेरिका उड्ने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज...

रवि लामिछानेलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने

0
काठमाडौँ । प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ...

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ

0
काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ घर भइ काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउस...

साउदी र माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म ‘छक्कापञ्जा ५’

0
काठमाडौं। पहिलोपटक साउदी अरब र माल्दिभ्समा नेपाली फिल्म प्रदर्शनमा आएको छ । यी दुई ठाउँमा ‘छक्कापञ्जा ५’ प्रदर्शनमा आएको हो । साउदीका १० हलमा फिल्म...

केशरमहल–सञ्चयकोष सडक बन्द

0
काठमाडौं । केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ । विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक...

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन

0
बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित...

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

0
काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार...