सोताङ गाउँपालिकामा विभिन्न पार्टिका दर्जनौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
सोताङ । नेपालि काँग्रेस सोताङ गाउँपालिका कार्यसमितिद्वारा बडा दशैँ ,शुभादिपावली, छठ पर्व तथा उधौली उभौली पर्वको अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सोताङ...
मन्त्री राणाद्वारा इजरायल र लेवनानमा विकसित अवस्थाबारे राजदूतहरूसँग संवाद
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी...
प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा पचास लाख हस्तान्तरण
काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ५० लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
५६ अंकले बढ्यो नेप्से
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ । आइतबार २१९...
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो...
पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय
काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले...
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । हालै...
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएका २६ वटा...
पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय
काठमाडौँ । बाढी पहिरोले गर्दा भएको क्षतिको पुनर्निर्माणका लागि अर्थ मन्त्रालय स्रोतको व्यवस्थापनमा जुटेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं...
विद्युत् खरिद सम्झौता खुला गर्नुपर्छ : इप्पान
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुला गर्नुपर्ने बताएको छ । नेपाल र बंगलादेशबीच भएको...





































