आमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
काठमाडौँ । भोजपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । अरुण गाउँपालिका ४ का ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ...
नक्कली नोटसहित काठमाडौँबाट थप १ जना पक्राउ
काठमाडौँ । नक्कली नोट कारोबार गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ स्थित पद्या कोलोनी बस्ने ४१...
गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला
काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलिको सुनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३१ वर्षीय सरोज कोइराला,...
कर्णालीको नीति तथा कार्यक्रम पारित
काठमाडौँ । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।...
नक्कली नोटसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार...
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
काठमाडौँ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परेर ज्यान गएको छ। मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका...
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार...
सुष्मा कोइराला अस्पतालमा जलन उपचार सम्बन्धी राष्ट्रिय तालिम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा ईन्टरर्बन र ईन्टरप्रलास्ट नेपालको प्राविधिक सहयोगमा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा एक...
जसपा महाधिवेशन : पदाधिकारी र सदस्यकाे उम्मेदवारका लागि मापदण्ड
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ । जेठ २८ गतेदेखि...


































