सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशंकामा युवक पक्राउ
काठमाडौं - सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छन् । मंलबार राति बागमती नगरपालिका- ४, जिरायत निवासी ७० वर्षीया...
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत
काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा...
मकैको आवश्यकता बढ्दो भए पनि २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ: अध्यक्ष ढकाल
काठमाडौं- उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै...
इलाम-२ मा उपनिर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत
काठमाडौं- प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र- २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले...
बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका
काठमाडौँ । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतंकलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित...
अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन विद्यार्थीलाई सीपमूलक तालिम
काठमाडौँ । विद्यार्थीलाई अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन हुम्लाका विद्यार्थीलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका- ५ को मान्धारा माध्यामिक...
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौँ । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित...
हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर...
कपनमा ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग...
कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि
काठमाडौँ । भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा...




































