म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने थिएँः राष्ट्रियसभा अध्यक्ष उम्मेदवार शर्मा
काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा अध्यक्ष...
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
काठमाडौं- कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड...
आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा...
८ खर्ब ३९ अर्ब रेमिट्यान्स ७ महिनामा नेपाल भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि माघ...
गुगलमा अब एकैचोटी दुई मोबाइल एप डाउनलोड गर्न पाइने
काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि खुसीको खबर छ । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यसअघि एकैसाथ दुई ओटा एप डाउनलोड गर्न समस्या भइरहेको थियो । तर गुगलले...
रक्सी सेवन गरेको सुरमा श्रीमतीद्वारा श्रीमानको हत्या
काभ्रे । श्रीमानको हत्या गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका(५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी...
विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित
ढाका । बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ । कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा...
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको...
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले तोकिन् अध्यक्षको निर्वाचन
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि तोकेको सभालाई जानकारी गराएकी छिन् ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै...





































