Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
समाज - The News Buzzer

काठमाडौँ उपत्यकाको वायुमण्डल तुवाँलोले भरियो

0
काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको वायुमण्डल तुवाँलोले भरिएको छ । यसले उपत्यकाको वायु गुणस्तर खराब भएको देखाउँछ । उपत्यकाको वायु गुणस्तर पछिल्लो पटक...

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ

0
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका...

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

0
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए...

युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर नगर्न जेलेन्स्कीको निर्देशन

0
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न प्रस्तावित सम्झौतामा हस्ताक्षर नगर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।...

सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

0
काठमाडौँ । काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी सिभिल अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल...

बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
वीरगन्ज । बारामा ट्रकको ठक्करबाट आइतबार एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले...

तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला

0
कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ । तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला...

संसद भवन परिसरबाट तीन जना पक्राउ

0
काठमाडौँ । संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक

0
काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक...

परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबिच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

0
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् युएईका विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले ओमनको राजधानी मस्कटमा...