रुपन्देहीमा आगो ताप्ने क्रममा जलेर मृत्यु
काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आइतबार...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको कनकाई नगरपालिका-८ खाडिबस्तीस्थित सडकमा मे.१...
जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान
काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको...
चर्चित गजल गायक पंकज उधासको निधन
मुम्बई । चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी...
चौथो सन्तान छोरी नै जन्मिएपछि आमा र सासू शिशु अस्पतालमै छाडेर फरार
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा भागेको घटना बाहिरिएको छ । चौथो सन्तानको रूपमा फेरि छोरी जन्मिएपछि आमा र सासुआमाले एकदिने...
उपनिर्वाचन कार्यतालिका सार्वजनिकः चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र...
गणतन्त्र औपनिवेशिक भएको कारण जनताको स्वाभिमान बोक्न सकेनः राजेन्द्र महतो
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको संविधान २०७२ पश्चिमा ज्ञानसत्ताको जगमा जारी भएको आरोप लगाएका छन् । लोसपाबाट विद्रोह गरेका...
निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरे आन्दोलनकारी, ४९ जना पक्राउ
काठमाडौँ । निषेधित क्षेत्र तोडेर काठमाडौँको बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
संसद भवनमा प्रवेश गरेको आरोपमा ४८...
राजेन्द्र महतोद्वारा लोसपा परित्याग, नयाँ अभियानको घोषणा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि...
आगामी आव सार्वजनिक ऋण भुक्तानीमा १ खर्ब छुट्याउनुपर्नेछः अर्थमन्त्री
काठमाडौं । आगामी आर्थिक वर्ष (आव) का लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
संसदमा...




































