केपी ओली र म सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कारण छैन: देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका...
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग व्याधिबाट मुक्त समाज निर्माण गर्न चाहेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ...
अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर
वाशिङटन डीसी । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई...
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका वेचन झाले दायर गरेको मुद्दाको पेसी तोकिएको छ।
उक्त मुद्दा न्यायाधीशद्धय नहकुल सुवेदी र...
ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने...
नो केबलकार आन्दोलन : वार्तामार्फत समाधान खोज्न जसपा नेपालको आग्रह
काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक...
पाथीभरामा केबलकार निर्माण प्रकरण : आन्दोलनरत पक्षद्वारा वार्ता सहजीकरण समिति गठन
काठमाडौँ । ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको छ । सोमबार प्राज्ञ...
गण्डकी प्रदेश स्थापना दिवस: वृद्धाश्रमलाई सहयोग
पोखरा । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
प्रदेश सरकारकातर्फबाट सामाजिक विकास,...
८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा
काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ ।
सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले...
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । बजेट नै भएन भनेर भन्ने तर आएको बजेट...





































