एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा, लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार सार्वजनिक हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ । सोमबार...
नीजि स्कुलका शिक्षकलाइ सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि) बिधालयले शिक्षकहरूलाइ कानुन...
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् ।
मंगलबार...
खोटाङमा बिद्यालय आउने जानेमा नै बित्छ बिद्यार्थीको ६ घन्टा
खोटाङ । विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्र/छात्रा...
बिद्यालय शान्ति क्षेत्र हो, बन्द गरे कारबाही हुन्छ : मेयर बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । भोली देखी सुरु हुन लागेको अनिश्चतकालिन बन्द अघि...
भाेली देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने
काठमाडौँ । भाेली देखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको...
सेवा आयोगका अध्यक्ष दाहाललाई कालोमोसो दल्ने नेविसंघका सरोज पोखरेल पक्राउ
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् । ...
पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग
काठमाडौँ । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्पmत् यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक...
त्रिबीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा...
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो...