बागमती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदबाट विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका मुख्यमन्त्री...
अहिलेको संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले अहिलेको जस्तो संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् । दुई तहको सरकार भए पुग्ने ठाउँमा...
राज्यका निर्देशक सिद्धान्त सम्बन्धी संसदीय समिति गठन हुँदै
काठमाडौँ । प्रतिनिधि सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्न लागेको छ । आज बस्ने प्रतिनिधि सभा...
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका...
प्रचण्डले जवाफ दिने तय भएको माओवादीको पदाधिकारी बैठक सर्यो
काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २...
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम
काठमाडौँ । सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
बैठकमा सभामुख देवराज घिमिरेलेले राष्ट्रपतिको कार्यालयबाट...
मनसुनी वायुको प्रभाव, देशभर वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार...
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज प्रदेश सभाबाट विश्वासको...
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
काठमाडाैं । साउन १५ गते आज नेपालमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा...





































