Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
Featured - The News Buzzer
Home Featured Page 16

Featured

Featured posts

फष्टलुक्समा यस्तो देखियो ‘सक्किगो नि’ टिमको ‘लाज शरणम्’

0
काठमाडौँ । हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक...

संवैधानिक नियुक्ति विरुद्धको रिट आज पनि भएन सुनुवाइ,माघ २ गते अर्को पेसी

0
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग गरिएको रिटमा बुधवार पनि सुनुवाइ भएन...

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

0
काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको...

भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण

0
काठमाडौँ । एमालेको कारबाहीमा परेका भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका...

केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा विरोध गर्ने ७ जना नेतालाई भीम रावलले दिए धन्यवाद

0
काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताएका छन् । कारबाहीको विरोधमा सचिवालय बैठकमा...

काठमाडौंको भोटेबहालमा १४ लाख बराबरको धनमाल चोरी

0
काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी...

५ देशका राजदूतले लिए शपथ

0
काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत...

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

0
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद्...

बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक

0
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको...

तोलामा १४ सय बढ्यो सुनको मूल्य

0
काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोता १ लाख ५१ हजार...