काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here