दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई...
दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ...
उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भएः बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् ।
स्थानीय तहका...
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीको सम्मानमा...
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार दोस्रो जित हात पारेको छ ।
अनिलको अविजित ६२...
काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य
काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको...
प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ ।
प्रधानमन्त्री ओली आज...
उपनिर्वाचनः ३४ स्थानको आयो नतिजा, ७ स्थानको आउन बाँकी
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष...
नेपाल एक खेलअगावै यू-१९ एसिया कपबाट बाहिरियो
काठमाडौं । नेपाली यू१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू १९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित...
१० अंकले घट्यो नेप्से
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) १० अंकले घटेको छ । तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ बिन्दुमा ओर्लिएको छ । आज...





































