आजदेखि सरकारी कार्यालय खुल्दै, सकियो दसैँ बिदा
काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका...
जुम्लामा १६ करोड बढीका खसीबोकाको कारोबार
जुम्ला। जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६...
बीपी राजमार्गमा आज साँझदेखि ठुला गाडी पनि चल्ने
काठमाडौँ । सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि...
यू-१९ महिला टी-२० विश्वकपको टोली छनोट
काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रवक्ता छुम्बी...
मनकामना केबलकार असोज २९ देखि तीन दिन बन्द हुने
काठमाडौं । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते...
स्वदेश फर्किए काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली
काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा...
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी...
सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् ।
काभ्रेको पाँचखाल...
तुर्कमिनेस्तानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा
काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३(० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
कोलम्बोमा भएको खेलमा नेपालले...
एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा...




































