वर्तमान सरकार माफिया र दलालहरूले नै बनाएको हो : ओली
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार...
आज तिजको दर खाने दिन
काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ...
चाइना साउदर्नका प्रतिनिधिसँग पर्यटनमन्त्रीको छलफल, भैरहवा र पोखरा उडान भर्न तयार
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विषयमा छलफल भएको छ...
रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको छ । विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार...
लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनदेवी छहरा गाउँपालिका–२ निवासी डा.रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका...
नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा सिलवाल
काठमाडौँ । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोस्रो वडा अधिवेशनले सिलवालको...
डेढ घण्टा पछि सर्यो एमाले पोलिटब्युरो बैठक
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक डेढ घण्टा पछि सरेको छ । ‘११ बजेलाई तय भएको बैठक साढे १२ बजेलाई सरेको छ’, सचिव योगेश...
भारती प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी सुरु भयो : परराष्ट्रमन्त्री देउवा
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गरेका छन् । हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले...
बाटो भासिएर जनताले दुःख पाएको भन्दै सांसद गौतमले गराइन् ध्यानाकर्षण
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको साँखुबाट सिन्धुपाल्चोक जाने सडक भासिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा...





































