परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरानतर्फ प्रस्थान गरेका छन् ।
एसिया को-अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रको विदेशमन्त्रीस्तरीय १९औँ बैठकमा सहभागी हुन् उनी इरान प्रस्थान...
प्रधानमन्त्री नेतृत्वको सरकार आफैँ ढल्छ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।
आज विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला...
कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको महामन्त्री थापाकाे दाबी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् ।
आज नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम...
प्रधानमन्त्री दाहालले भने- मलाई हटाउन सजिलो छैन, जादुवाला नम्बर छ
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।
माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा शनिबार उनले सरकारको नेतृत्व लिएदेखि...
सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र ऐरीले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार...
कोपा अमेरिका फुटबल : उद्घाटन खेलमा अर्जेन्टिनाको विजयी सुरुवात
काठमाडौं । कोपा अमेरिका फुटबलकाे उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । आज बिहान भएकाे खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित...
आज अन्तर्राष्ट्रिय योग दिवस
काठमाडौं । दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन...
पीएनजीलाई पराजित गर्दै अफगानिस्तान सुपर आठमा प्रवेश
काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गतकाे खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर-८ मा प्रवेश गरेको छ ।
शुक्रबार बिहान...
चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते
काठमाडाैं । चितवनको फिस्लिङ बजार नजिक बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन् । पाँचजना गम्भीर घाइते भएका छन् ।
नेपालगञ्जबाट...
ताप्लेजुङमा पहिरो : एकै परिवारका चारजनाको मृत्यु
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति गएकाे पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका-२...





































