सपोर्ट माइक्रोफाइनान्समा लाग्यो सर्किट
काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार सुरु हुन साथ सपोर्टको सेयर किन्नेहरूको भीड देखियो...
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छः गृहमन्त्री
रुपन्देही । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान...
पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै
मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो । पोखराको शाहसिक...
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी...
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
काठमाडौँ । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात...
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार १७ः०७ मिनेटमा बझाङको धामेना आसपास...
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुईजना पक्राउ
काठमाडौँ । विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण...
इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।
सुन्तलाखेती गर्दै आएका इच्छाकामना...
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा थप रकम लिँदा नेपालले ब्याजदर बढी तिनुपर्ने जापान सरकारले प्रस्ताव गरेको छ । जापान सहयोग नियोगको सहुलियत ऋणमा निर्माण भइरहेको...
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । सेवा सुविधा लगायतका ७ बुँदे माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले उपकुलपति कार्यालयसहित...





































