संविधान संशोधन सबैदलको सहमतिमा हुन्छः गृहमन्त्री लेखक

0
चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...

विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

0
काठमाडौं । विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग ९एनपीएल० को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ...

विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन्ः प्रधानमन्त्री

0
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताएका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा...

प्रहरीले पक्राउ गर्दा खाजासमेत खान नदिएको अल्लुको गुनासाे

0
काठमाडौँ । बक्स अफिसमा पुष्पा २ ले तहल्का मच्चाइ रहँदा अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनलाई पुष्प २ को...

भक्तपुर महोत्सव सुरु

0
भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै...

नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा

0
काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

0
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट...

जीबी राईको राहदानी रोक्का

0
काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का...

जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

0
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित...

नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

0
काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक...