प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
सङ्घीय संसद् सचिवालयका...
हिरासतबाट दुर्गा प्रसाईंले बिपीको चर्चा गर्दै लेखे समर्थकलाई पत्र
काठमाडौँ । हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट...
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ।
साइवर...
फोहोर व्यवस्थापन समितिको बैठकमा बालेन अनुपस्थित
काठमाडौं । फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसिरहेको छ ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री...
ओली सरकार एक रातमै ढल्न सक्छः विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताएका छन् । नेकपा पुनर्गठनको ११ औँ...
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल...
मंसिर ९ गतेदेखि सःशुल्क धरहरा सञ्चालन हुने
काठमाडौं। धरहरा ९ मंसिरदेखि सःशुल्क सञ्चालनमा आउने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय...
अनिश्चितकालका लागि नयाँ राहदानी वितरणको काम ठप्प
काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउने काम ठप्प भएको छ ।
राहदानी विभागको विद्युतीय...
कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौंः एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् ।
दरबारमार्गमा आयोजित सभाबाट...
काठमाडौंमा एमालेको प्रदर्शन
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।
पञ्चेबाजासहित...





































