२७ सय नाघेर झर्यो सेयर बजार
काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको...
चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष
बेइजिङ । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको छ । ६ घण्टा भन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेसनमा...
सुनको मूल्य २२०० रुपैयाँ बढ्यो, तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो
काठमाडौँ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य...
अराजकता मच्चाउन खोजिएको छ, यसलाई मौलाउन दिँदैनौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन...
६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको...
नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने
काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि...
४६.६९ अंकले बढ्यो नेप्से
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा उक्लिएको छ ।
यसअघि चार कारोबार...
भारतमा बमको झुठो खबर दिएको आरोपमा एक जना पक्राउ
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
न्यूज१८ इण्डियाले उल्लेख गरेअनुसार,...
बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ
बालुवाटार । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा...
धनतेरसकै दिन सुनको मूल्यमा उच्च वृद्धि
काठमाडौँ । धनतेरसको दिन आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार...





































