स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार अभियान
काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल...
गर्भावस्था अल्ट्रासाउण्ड कति जोखिमपूर्ण ?
काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ ।
गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको...
डेंगु स्क्रिनिङ्गका लागि १७ हजार किट वितरण
काठमाडौँ । प्रदेश तथा स्थानीय सरकारलाई केन्द्रले डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्यक किट पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही जिल्लाहरूमा १७ हजार...
कैलालीका थप एक जनामा हैजा पुष्टि
काठमाडौँ । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर- १ का थप एक जनामा हैजा पुष्टि भएको...
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै
काठमाडाैं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यो...
‘बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ’
नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिसलाई सामान्य मानेर आयुर्वेदिकऔषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममापुग्न सकिन्छ...
प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवाबारे जानकारी...
एसईई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात्...
आज अन्तर्राष्ट्रिय योग दिवस
काठमाडौं । दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन...
सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको...




































