नेपालमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९...
कोरोना नियन्त्रणका लागि बुस्टर डोज लगाउन मन्त्रालयको निर्देशन, एकै दिन १७ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा बिहीबार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । लगभग शून्यमा झरेको सङ्क्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो।
स्वास्थ्य...
निजामती अस्तपालमा कर्मचारीको आन्दोलित, यस्तो छ कारण !
काठमाडौं । सिभिल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले नयाँ कर्मचारी माग गर्दै विज्ञापन गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
अस्पतालका...
स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी
स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले...
पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका...
अमेरिकामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण
अमेरिका - अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका...
लेलेमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर उपचार शिविर
काठमाडौं – नेपाली सेनाले आज ललितपुरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर उपचारको शिविर सञ्चालन गर्दैछ । सैनिक श्रीमती संघ र नेपाल क्यान्सर केयर...
हात्तीपाइलेका बिरामी भेटिएपछि लमजुङमा औषधि वितरण अभियान सुरु
लमजुङ - लमजुङ जिल्लाका आठवटै पालिकाबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी...
आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै
काठमाडौँ - आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५...
एकैदिन थपिए १२ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा बिहीबार एकैदिन १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५७ पीसीआर परीक्षणबाट ३...
































