मुलुकको विकास भन्नु आर्थिक र भौतिक मात्रै होइनः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार...
सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यकः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य...
घट्यो सुनको मूल्य
काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल...
चीनले आफ्नो सिस्टम ह्याक गरेको अमेरिकी अर्थ मन्त्रालयको दाबी
वासिङ्टन डिसी । अमेरिकी अधिकारीहरूले चिनियाँ ह्याकरहरू आफ्नो देशको अर्थ मन्त्रालयको प्रणालीभित्र छिरेको लगाएका छन् । चीनको सरकार प्रायोजित ह्याकरहरू अर्थ मन्त्रालयको प्रणालीभित्र घुसेको...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी...
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमः जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन् ।
अखिल क्रान्तिकारीमा शनिवार भएको...
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटेका छन् ।
अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए ।...
बुधबार पार्टी घोषणा गर्दै भीम रावल
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७ गते) पार्टी घोषणा गर्ने भएका छन् ।
रावललाई गत १० पुसमा...
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो
काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।
हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले...
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको...





































